सुधनमाथि शंकरकाे कटाक्ष : गृहमन्त्रीले मधेसमा आत्मदाह घटनाको दोष कसको टाउकोमा थुपार्ने हाेलान् ?
काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्री सुधन गुरुङले शुक्रबार प्रतिनिधि सभा बैठकमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र आपत्तिजनक भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै पोखरेलले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी सञ्चालन सम्बन्धी विषयमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





