स्ट्रेट अफ होर्मुजमा नौवहन सुरक्षाका लागि फ्रान्स र बेलायतले सैन्य सामग्री तैनाथ गर्ने
पेरिस। फ्रान्सले स्ट्रेट अफ होर्मुजबाट सुरक्षित नौवहन पुनस्र्थापित गर्न पश्चिम एसियामा बारूदी सुरुङ हटाउने सैन्य सामग्री तैनाथ गर्न लागेको फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले बताएका छन्। बेलायत र फ्रान्सले सामरिक महत्वको यो जलमार्गबाट सुरक्षित आवतजावत सुनिश्चित गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





