पोर्चुगलको जङ्गलमा डढेलो, नियन्त्रणका लागि सयौँ अग्नि नियन्त्रक सक्रिय
काठमाडौँ । पोर्चुगलको उत्तरी भागमा फैलिएको जङ्गलको आगो नियन्त्रण गर्न शनिबार एक हजारभन्दा बढी दमकलकर्मीलाई तैनाथ गरिएको छ । देश अत्यधिक गर्मीको सामना गरिरहेको समय जङ्गलको ठुलो क्षेत्रमा डढेलो फैलिँदा तापक्रम बढ्ने जोखिम थप बढेको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





