स्ट्रेट अफ होर्मुजमा अस्थायी सुरक्षित मार्ग बनाउन इरान–ओमानबिच वार्ता
तेहरान । इरानले स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न ओमानसँग अस्थायी समुद्री मार्ग निर्माणबारे वार्ता गरिरहेको जनाएको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सोमबार दिएको जानकारीअनुसार दुवै देशबीच सकेसम्म छिटो परामर्श
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





