स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
तेहरान । स्ट्रेट अफ होर्मुज नजिक व्यावसायिक कन्टेनर जहाजमाथि भएको आक्रमणपछि एक भारतीय नागरिक बेपत्ता भएका छन् । सो घटनामा अन्य १० भारतीय नागरिकको सकुशल उद्धार गरिएको भारतको विदेश मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जीएफएस
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





