भारतबाट कारमा लुकाएर ल्याइएको ३२९ ग्राम खैरो हेरोइनसहित तीन जना पक्राउ
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले भारतको सीमावर्ती बजार जोकवनीबाट निजी कारमा लुकाएर काठमाडौँ ल्याइएको ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ। ब्युरोले विशेष सूचनाका आधारमा चलाएको अपरेसनका क्रममा ललितपुरको हरिसिद्धिबाट उनीहरूलाई नियन्त्रणमा लिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





