स्थापनाको ५ वर्ष, कामै नगरी खारेज भयो बागमती प्रदेशको एउटा कार्यालय
हेटौँडा । बागमती प्रदेश सरकारले प्रशासनिक पुनर्संरचना गर्दै विभिन्न कार्यालयहरू खारेज गरेको छ । सरकारले अस्थायी प्रकृतिका कार्यालयहरू खारेज गर्दै प्रदेशमा ८ मन्त्रालयसहित १९१ कार्यालयहरू राख्ने निर्णय गरेको छ । सोही निर्णयअनुसार प्रदेश सरकार अन्तर्गतको भौतिक
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





