स्थानीय तहका सुझाव समेटेर भू–उपयोग नीति बनाउँदै कोशी प्रदेश
३१ असार, धनकुटा । कोशी प्रदेश सरकारले स्थानीय तहका सुझाव समेटेर नयाँ भू–उपयोग नीति तथा भूमि व्यवस्थापनसम्बन्धी कानुन निर्माण प्रक्रिया अघि बढाएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धनकुटामा आयोजना गरेको छलफलमा तेह्रथुम, संखुवासभा, भोजपुर र धनकुटाका स्थानीय…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




