स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
डालास । अमेरिकाको डलासमा भएको सेमिफाइनल खेलमा स्पेनसँग २(० ले पराजित हुँदै विश्वकपको फाइनल पुग्न असफल भएपछि फ्रान्सका कप्तान किलियन एम्बाप्पेले टोलीको रणनीतिक र प्राविधिक गल्तीहरू औँल्याउँदै दुःख व्यक्त गरेका छन् । लगातार तेस्रो पटक विश्वकपको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





