सोफा हबको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' मा चापागाईंले जिते १ लाख पुरस्कार
काठमाडौं । 'सोफा हब काठमाडौं'ले आयोजना गरेको 'कन्टेन्ट क्रिएटर अवार्ड २०८३' को उपाधि अनिश चापागाईँले जितेका छन्। शुक्रबार साँझ भक्तपुरमा आयोजित समारोहका बीच चापागाईँलाई १ लाख रुपैयाँ नगद पुरस्कारसहित अवार्ड प्रदान गरियो । प्रतिस्पर्धामा सहभागी ३२
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





