स्कुल नटेकेकी तर समाजलाई पाठ पढाएकी स्रष्टा दुर्गादेवी
दुर्गादेवी नेपाल नेपाली लेखक, समाजसेवी र अप्ठ्यारामा परेकाहरूको सेवामा जुट्ने नाउँ हो। उनी पूर्वी नेपालको पाँचथरस्थित लिम्बामा जन्मिइन्। उनको जन्म १९९५ साल दसैँको अष्टमीमा भएको थियो। दुर्गा अष्टमीका दिन जन्मिएकी हुनाले उनको नाउँ ‘दुर्गादेवी’ राखिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





