सिर्पिङ खोला ड्याम क्षेत्रमा पहिरो, एक वृद्ध सम्पर्कविहीन
प्रहरीका अनुसार बुधबार बिहान करिब १ बजे ड्याम नजिकै ठूलो पहिरो खसेपछि कर्मचारी बस्दै आएको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





