सिरहामा सीमाक्षेत्रबाट ११ लाख बढीका सामान मोटरसाइकलसहित बरामद
२० असार, सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध सामानहरु सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भन्सार छलेर भित्र्याइँदै गरेका र भारततर्फ लैजाँदै गरिएका करिब ११ लाख १० हजार ४२५ बराबरका मोटरसाइकल, किराना सामान र मदिरा सशस्त्र प्रहरीले बरामद गरेको हो । शुक्रबार मात्र न.…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




