सिरहाको त्रिशुला खोलामा अस्थायी पुल बनाएर सञ्चालनमा ल्याइयो सवारी
५ असार, सिरहा । बरियारपट्टी गाउँपालिका-५ स्थित त्रिशुला खोलामा अस्थायी पुल निर्माण गरी करिब एक सातादेखि अवरुद्ध रहेको सवारी आवागमन पुनः सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण त्रिशुला खोलामा पानीको सतह बढेपछि सडक सम्पर्क विच्छेद भई स्थानीयवासीले दैनिक आवतजावत, बिरामी ओसारपसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





