सिंहदरबारमा सङ्घ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक सुरु
काठमाडौँ । सङ्घ र प्रदेशका ऊर्जामन्त्री सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा सुरु भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो। बैठकको अध्यक्षता सङ्घ सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले गरिरहेका छन्। बैठकमा प्रदेशका ऊर्जा,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





