सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
३० असार, काठमाडौं । मन्त्रिपरिषद् बैठक जारी छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद् बैठक केहीबेरदेखि बसिरहेको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





