सिमखोलाले बगाएका व्यक्तिको शव तीन दिनपछि फेला
३२ असार, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित इन्द्रसरोवर गाउँपालिका-२ कुलेखानी ड्याम नजिक सिमखोलामा आएको आकस्मिक बाढीले बगाएकाे एक जनाकाे शव बिहीबार भेटिएकाे छ । सिमखाेलाकाे कल्भर्ट भन्दा करिब डेढ सय मिटर तल खाेलामा ग्राभेलले पुरिएकाे अवस्थामा शव फेला परेकाे जिल्ला प्रहरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





