सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण गर्न सशस्त्र प्रहरी प्रतिबद्ध छ : महानिरीक्षक पौडेल
८ साउन, काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





