सीमा अवलोकनका लागि जेनजी अभियन्ताहरु सुस्ता प्रस्थान
काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू नेपाल–भारत सीमा क्षेत्र सुस्ताको अवस्था अध्ययन तथा अवलोकनका लागि नवलपरासी (पश्चिम) प्रस्थान गरेका छन्। अभियानका अनुसार टोलीमा अजय सोडारी, सुजन पौडेल, सुप्रिया नेपाली, सुनिल विक, प्रकाश बम र विकास
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





