सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
काठमाडौं । व्यावसायिक आचरण र चिकित्सा अभ्यासमा गम्भीर प्रश्न उठेर कारबाहीसमेत भोगिसकेका डा. जितेन्द्र परियार नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को कार्यकारी निर्देशकको संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन्। विगतमा निलम्बनमा परिसकेका उम्मेदवार डा.
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





