सीआईबी पुगे गृहमन्त्री सुधन गुरुङ
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)मा पुगेका छन् । मंगलबार साँझ गुरुङले लाजिम्पाटस्थित सीआईबीको निरीक्षण भ्रमण गरेका हुन् । कोशी प्रदेशको सुनसरी, धनकुटा र झापाबाट फर्केपछि उनी सीआईबीमा पुगेका हुन् । सीआईबीको कमाण्ड असार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





