श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड
३ साउन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेताहरू तथा कार्यकर्ताले स्वागत गरेका थिए । भ्रमणका क्रममा उनले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





