श्रेणीविहीन कर्मचारी हटाउने सरकारको निर्णयप्रति आजपाको आपत्ति
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले राज्यको तल्लो तहमा कार्यरत श्रेणीविहीन कर्मचारीहरूलाई हटाउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । बुधबार आजपाले एक प्रेस वक्तव्य जारी गर्दै पार्टीले चौकीदार, ड्राइभर, भान्से, कार्यालय सहयोगी
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





