ओलीले भेट्न नचाहेपछि बिच्कियो कांग्रेस, प्रदेशमा एमालेसँगको सहकार्य तोड्ने
काठमाडौँ । नेपाली कांग्रेस नेकपा एमालेसँग बिच्किन पुगेको छ । सत्ता सहकार्यबारे कांग्रेस सभापति गगन थापासहितका नेताहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि पटक पटक समय मागे पनि ओलीले भेट्नै नचाहे पछि कांग्रेस बिच्किन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





