श्रममन्त्री भन्छन्- बाध्यकारी श्रम र मानव बेचबिखन अन्त्यका लागि सरकार प्रतिबद्ध छ
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले बाध्यकारी श्रम, आधुनिक दासत्व र मानव बेचबिखन जस्ता गम्भीर समस्या समाधानका लागि सरकार पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





