शिक्षामा स्थानीय तह र प्रदेशलाई बढी अधिकार दिने संघको तयारी
३१ असार, काठमाडौं । संघीय सरकारले शिक्षामा स्थानीय तह र प्रदेशलाई बढी जिम्मेवार बनाउने तयारी गरेको छ । यही भावअनुसार मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना तयार भएको छ । आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्मको मानव अधिकारसम्बन्धी कार्ययोजनाको प्राथमिकताको पहिलो नम्बरमै…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





