शिक्षामा समता शुल्क कार्यान्वयन भोलिदेखि, २६ लाख विद्यार्थीका अभिभावकमा थप भार
सरकारले निजी शिक्षण संस्थामा अध्ययनरत २६ लाख ५७ हजार १ सय ७० विद्यार्थीबाट ३ प्रतिशतका दरले समता शुल्क असुल गर्न लागेको हो ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





