शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
विराटनगर । ‘राति साढे १०–११ बजेतिर लगातार फोन आउँथ्यो । फोन उठाउँदा शिक्षकले भन्थे– तिम्रो परीक्षाको उत्तरपुस्तिका मसँगै छ, भन तिमीलाई कति नम्बर चाहिन्छ ? मलाई आफ्ना ५० वटा जति फोटो पठाऊ र भिडियो कल उठाऊ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





