शिक्षकको जागिर छाडेर बेरोजगार बनेका विवेकले किन गरे आत्मदाहको प्रयास ?
विवेक विज्ञान विषयमा स्नातकोत्तर (एमएससी) उत्तीर्ण थिए । उनले २०७९ सालदेखि महोत्तरीको गौशाला नगरपालिका –१ स्थित श्री माध्यमिक विद्यालय रामनगरमा करार शिक्षकका रूपमा करिब तीन वर्ष अध्यापन गरेका थिए । गत साउनमा जागिर छाडेपछि उनी घर फर्किएका थिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





