शिक्षा र स्वास्थ्यको समता शुल्क पूर्ण रुपमा छुट दिने सरकारको निर्णय
६ साउन, काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको छ । अर्थ मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । ‘आर्थिक ऐन २०८३ को दफा १८ को उपदफा १ बमोजिम…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





