शिखर सम्मेलनअघि अंकारामा अर्बौं डलरका हतियार सम्झौता सार्वजनिक गर्दै नेटो
अंकारा । उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का सदस्य राष्ट्रहरूले मंगलबार टर्कीको राजधानी अंकारामा अर्बौं अमेरिकी डलर बराबरका हतियार खरिद सम्झौता सार्वजनिक गर्ने भएका छन्। युरोपेली देशहरूले आफ्नो रक्षा खर्च बढाउनुपर्ने अमेरिकी दबाबलाई सम्बोधन गर्न
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





