शेयर धितोमा पाइने कर्जाको सीमा बढ्यो, कति पाइन्छ ऋण ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोमा दिइने कर्जाको सीमा बढाउन सक्ने व्यवस्था गरेको छ । मौद्रिक नीतिमा उल्लेखित व्यवस्था कार्यान्वयन गर्न शुक्रबार एकीकृत निर्देशनमा संशोधन गर्दै राष्ट्र बैंकले सूचीकृत कम्पनीको सबलताको आधारमा ८० प्रतिशतसम्म मार्जिन
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





