‘शरणार्थी बनाएर बेच्न हिसाबकिताब राखिएको डायरी अदालतमा बुझाएका छौं’
काठमाडौँ । स्वागत नेपाल कानुन व्यवसायी, राजनीतिक विश्लेषक, अभियन्ता, पत्रकार र लेखकका रूपमा परिचित छन् । पछिल्लो समय बहुचर्चित 'नक्कली भुटानी शरणार्थी प्रकरण'को उठान गर्नेमध्येका एक नेपाल काठमाडौं जिल्ला अदालतको फैसलाप्रति सन्तुष्ट देखिएका छैनन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





