शाही युवा शक्तिकाे रत्नपार्कमा र्याली, तस्बिरहरू
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मदिनको अवसरमा शाही युवा शक्तिले काठमाडौँको रत्नपार्क क्षेत्रमा र्याली निकालेका छन्। र्यालीमा सहभागीहरूले राष्ट्रिय झण्डा र राजाको फोटोसहित पूर्वराजालाई जन्मदिनको शुभकामना व्यक्त गरेका छन्। कार्यक्रमका क्रममा राजसंस्थाको पक्षमा…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





