अशक्त र बालबालिकालाई बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने
३२ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रिय परिचयपत्रविना पनि खाता खोल्न सकिने व्यवस्था गरेको छ । केन्द्रीय बैंकले आफ्नो हेरचाह आफै गर्न नसक्ने, असक्त, असहाय नागरिक तथा १६ वर्ष भन्दा कम उमेरका बालबालिकालाई बैंक खाता खोल्दा ती कागजात नचाहिने निर्देशन जारी गरेको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





