सावाखोलामा पक्की पुल निर्माण
२१ असार, खोटाङ । सावाखोलामा तीन करोड सात लाख ७३ हजार ५९८ रुपैयाँको लागतमा मोटरकारलगायत सवारीसाधन सञ्चालन गर्नमिल्ने पक्की पुल निर्माण भएको छ । निर्माणसम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ । संघीय सरकारको समपूरक अनुदानमा निर्मित पुलमा शनिबारदेखि सवारीसाधनलाई सञ्चालनको अनुमति…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





