साउनदेखि ट्राफिक कारबाहीमा कडाइ
काठमाडौँ । काठमाडौँ उपत्यकाको चोक चोकमा आजभोलि प्रचार सामग्री सहितका विद्यार्थी, स्वयंसेवक र ट्राफिक प्रहरीहरू भेटिन्छन् । काठमाडौँ, भक्तपुर र ललितपुरमा सड्क सुरक्षा सम्बन्धी अभियानमा उनीहरू खटिएका हुन् । उनीहरुले सडकमा चालकलाई नियम नतोड्न आग्रह
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





