राष्ट्रपतिलाई दाबाब दिएर हटाउन खोजिँदैछ : प्रचण्ड
प्रचण्डले भने, 'संविधान खारेज गर्न राष्ट्रपतिमाथि जबरजस्ती दबाब भएको कुरा सुन्नमा आएको छ । कोही कोहिले त मलाई भन्छन् अब राष्ट्रपति टिक्दैनन् केहि दिन मात्रै हो पनि भन्छन् । छोड्नका लागि जबरजस्ती दबाब छ ।'
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





