धनगढीमा तीन दिनदेखि बेपत्ता बालक मृत फेला, हत्याको आशंका
१२ असार, धनगढी । धनगढीमा तीन दिनदेखि बेपत्ता बालक जंगलमा मृत अवस्थामा भेटिएका छन् । बुधबार साँझदेखि बेपत्ता धनगढी उपमहानगरपालिका–१७ को उत्तरखैरेनी मुक्त कमैया शिविर बस्ने १० वर्षीया तनुज चौधरी शुक्रबार दिउँसो स्थानीय जंगलमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





