मधेसमा आँप खेतीकाे क्षेत्रफल बढे पनि उत्पादन घट्यो
जनकपुरधाम । मधेस प्रदेशमा आँप खेतीको क्षेत्रफल विस्तार हुँदै गए पनि यस वर्ष हावाहुरी र रोग–किराको प्रकोपका कारण उत्पादनमा उल्लेख्य गिरावट आएको छ । कृषि विकास निर्देशनालय नक्टाझिज, धनुषाको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/०८३ मा प्रदेशभर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





