साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
काठमाडौँ । साउन महिना सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौँमा हरियो चुरापोते तथा मेहन्दीको व्यापार बढेको छ । सहरी क्षेत्रमा बस्ने महिलाले पछिल्लो समय साउन लागेपछि हातमा मेहन्दी लगाउने, हरियो चुरा र पहेँलो पोते लगाउनेक्रम बढेसँगै
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





