४०० केभी क्षमताको नयाँ बुटवल-गोरखपुर प्रसारण लाइन २२० केभीमै सञ्चालन गरिने
१ साउन, काठमाडौं । नयाँ बुटवल–गोरखपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनलाई प्रारम्भिक चरणमा २२० केभी क्षमतामा सञ्चालन गर्ने सहमति भएको छ । पोखरामा हालै सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १३ औँ बैठकले यस्तो निर्णय गरेको हो । मिलेनियम च्यालेन्ज एकाउन्ट…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





