सात दिनभित्र बक्यौता भाडा नतिरे सेजका उद्योगको बिजुली–पानी काटिने
प्राधिकरणका अनुसार वर्षौंदेखि भाडा नतिर्ने उद्योगका कारण सरकारको करोडौँ रुपैयाँ उठ्न बाँकी छ। पटक–पटक ताकेता गर्दा पनि रकम नबुझाएपछि कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





