प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले तीन प्रतिशत स्वास्थ्य समता कर हटाउने घोषणा गरे पनि अस्पतालहरूले बिरामीबाट अतिरिक्त शुल्क लिएको पाइएको छ । प्रधानमन्त्रीले हिजो मङ्गलबार सामाजिक सञ्जालमार्फत स्वास्थ्य र शिक्षा समता कर हटाउने घोषणा गरेका
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





