सशस्त्र प्रहरीद्वारा ३ मोटरसाइकलसहित झन्डै १२ लाखको अवैध कपडा बरामद
रौतहट । रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ३ थान मोटरसाइकलसहित लाखौं मूल्य बराबरको अवैध भारतीय कपडा बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटबाट खटिई गएको मोबाइल गस्ती टोलीले जिल्ला माधनारायण
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





