मूल्य नपाउँदा बारीमै नष्ट हुँदै धनकुटाको मुला
२१ असार, धनकुटा । कोशी प्रदेशमै ‘तरकारीको राजधानी’का रुपमा परिचित धनकुटाको छथर जोरपाटी गाउँपालिका किसानले उत्पादन गरेको मूला खेतबारी मै कुहिन थालेको छ । बजारमा उचित मूल्य नपाउँदा सयौं किसानले लगाएको मुला नयाँ बाली लगाउने समय आइसक्दा पनि बिक्री नभएपछि किसानले आफ्नै मेहनतले फलाएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





