सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय वाणिज्य बैंकबाट ७ वर्षको एकमुष्ट निवृत्तिभरण (पेन्सन) लिएर स्वैच्छिक अवकाशमा गएका कर्मचारीहरूले सोही अवधिभित्र भएको तलब वृद्धिको आधारमा थप रकम दाबी गर्न नपाउने फैसला गरेको छ । न्यायाधीशद्वय बालकृष्ण ढकाल र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





