सर्वोच्चको अन्तरिम आदेशपछि सम्पत्ति छानबिन आयोगले काम गर्न पाउँछ ?
सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगबारे अन्तरिम आदेश दिएपछि यो आयोले अब काम गर्न पाउने कि नपाउने भन्ने बहस सुरु भएको छ । एकथरीले सर्वोच्चको आदेशपछि सबैको छानबिन रोक्नु भन्ने व्याख्या गरेका छन् । अर्कोथरीले यो पूर्वन्यायाधीश र सैनिक अधिकारको हकमा मात्र लागु हुने तर्क गरेका छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





