सार्वजनिक जग्गा संरक्षणमा महानगरको सक्रियता : अतिक्रमण हटाउने अभियान जारी रहने
पोखरा । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण र अतिक्रमण नियन्त्रणका लागि सञ्चालन गरेको अभियानलाई तीव्रता दिएको छ । महानगरले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा नागरिकहरूले यस अभियानको प्रशंसा गर्दै पूर्ण समर्थन जनाएका छन् । सहभागीहरूले पोखरा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





