माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
नेपाली महिनाहरूको नाम नक्षत्रका आधारमा राखिएको छ। २७ नक्षत्रमध्ये १२ वटा नक्षत्रलाई १२ महिनाका नामका लागि छानिएको हो। हिन्दू चन्द्रसौर पात्रोमा पूर्णिमाका दिन चन्द्रमा जुन नक्षत्रमा रहन्छ, त्यसैका आधारमा महिनाको नाम निर्धारण गरिन्छ। यसकै आधारमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





